नेपाल राष्ट्र बैंकले विमानस्थलका मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिए
काठमाडौं । नेपाल राष्ट्र बैंकले विमानस्थलका मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र... पुरा समाचार
साउन १६ गते चर्को महङ्गीविरूद्ध एमालेले उपत्यकामा जनप्रदर्शन गर्ने
काठमाडौं । नेकपा ‘एमाले’ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलको... पुरा समाचार
ग्वार्कोमा बिग डिजिटल स्टोर सञ्चालन
काठमाडौं । नेपालको सर्वाधिक ठूलो भनिएको मल्टीब्राण्ड सपिंग सेन्टर बिग डिजिटल स्टोर सञ्चालनमा आएको छ ।... पुरा समाचार
राष्ट्रसंघको महासभामा उच्चस्तरीय सहभागिता हुने तयारी : परराष्ट्र मन्त्रालय
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारी स्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले... पुरा समाचार
विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ । जस अनुसार विदेश घुम्न जाने... पुरा समाचार
विश्वकै कमजोर सूचीमा नेपालको पासपोर्ट
काठमाडौं । विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी... पुरा समाचार
श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक सङ्कटको कारण लगातार विरोधको प्रदर्शनको... पुरा समाचार
पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गरिन्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरूत्थान... पुरा समाचार
छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड
काठमाडौं । परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।... पुरा समाचार
पृथ्वीराजमार्गको अवरोध हट्यो
तनहुँ । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान... पुरा समाचार
गोसाइँकुण्ड मेला व्यवस्थित बनाउन उपसमिति गठन
रसुवा । यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।... पुरा समाचार
पहिलो पटक नेपाली छड भारत निर्यात, श्री स्टिलले पठायो ३५ टन छड
भैरहवा । सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन... पुरा समाचार


























