जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको... पुरा समाचार
ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका... पुरा समाचार
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किष्ट मेडिकल कलेज... पुरा समाचार
तिहार लक्षित र नियमित दुवै प्रकारका अनुगमन गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सन्तुलित बजार व्यवस्थापन अनुगमनको नतिजा हुने बताउनुभएको छ ।... पुरा समाचार
उद्योग व्यवसायका लागि नेपालमा प्रचुर सम्भावना छ : उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा... पुरा समाचार
राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन... पुरा समाचार
नेपाल राष्ट्र बैंंकले निक्षेपमा छपन्न करोड रुपियाँ लगानी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बैंंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५६ करोड रुपियाँ लगानी गर्ने... पुरा समाचार
अर्ग्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा उत्पादित अर्ग्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् ।... पुरा समाचार
‘हेभिवेट’को नजर नलागेको काठमाडौंका निर्वाचन क्षेत्र
काठमाडौं । यसअघिका भएका निर्वाचनमा हेभिवेट नेताहरुको नजर लाग्ने संघीय राजधानी काठमाडौंमा यसपटक भने अधिंकाश नयाँ... पुरा समाचार
दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालय गएनन्
सिन्धुली । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका... पुरा समाचार
बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना
काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको... पुरा समाचार
नेपालको हवाई सुरक्षाप्रति इयुको प्राविधिक टोली सकारात्मक
काठमाडौँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ ९इयु० को प्राविधिक टोली सकारात्मक देखिएको छ ।... पुरा समाचार


























