नेपालमा आजदेखि ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदै
काठमाडौं । नेपालमा सोमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण... पुरा समाचार
आगामी कात्तिक १ गतेदेखि बिजुलीको महसुल तिर्ने काउन्टर शनिबार बन्द हुने
काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणले बिजुली महसुल तिर्ने काउन्टर अब शनिबार बन्द हुने भएको छ। प्राधिकरणले... पुरा समाचार
कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद दर १३१.४२ रुपैयाँ रहेको... पुरा समाचार
आज केहि प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका... पुरा समाचार
नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ... पुरा समाचार
अवरोध हटाई सडक सञ्चालन
काठमाडौँ । केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकको १५५... पुरा समाचार
स्वतन्त्र उम्मेदवारी यी नेताले दिए
काठमाडौं । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४... पुरा समाचार
कालोसूचीबाट हट्नेबारे कात्तिकमा निर्णय
काठमाडौँ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा... पुरा समाचार
प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने... पुरा समाचार
प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले... पुरा समाचार
सायंकालमा गरियो धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना, राति जाग्राम बसिँदै
काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आज सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ... पुरा समाचार
राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बीमा सम्बन्धी कानुनलाई... पुरा समाचार

























