citizens life insurance long ad
stcnepal long ad
यातायात कार्यालयमा बिचौलिया निषेध

यातायात कार्यालयमा बिचौलिया निषेध

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिनुभएको छ... पुरा समाचार

प्रदेशमा लगानीको वातावरण बढाइने

प्रदेशमा लगानीको वातावरण बढाइने

काठमाडौँ । प्रदेशहरूमा लगानीको वातावरण बढाउन सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विश्व... पुरा समाचार

दसैँको छुट बजार स् छुटका नाममा लुट धेरै

दसैँको छुट बजार स् छुटका नाममा लुट धेरै

काठमाडौँ । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि... पुरा समाचार

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ ९इयू०का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा... पुरा समाचार

नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने

नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने

काठमाडौं । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको... पुरा समाचार

काठमाडौंका यी–स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने 

काठमाडौंका यी–स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने 

काठमाडौं ।  काठमाडौंका  बिभिन्न  स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ । नेपाल... पुरा समाचार

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको... पुरा समाचार

अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय संयन्त्रको माग

अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय संयन्त्रको माग

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आयोग गठन तथा संयन्त्र निर्माणको माग गरेको... पुरा समाचार

यातायात कार्यालय एकान्तकुनामा अब लाइसेन्सको राजश्व अनलाईनबाटै तिर्न सकिने

यातायात कार्यालय एकान्तकुनामा अब लाइसेन्सको राजश्व अनलाईनबाटै तिर्न सकिने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रम अन्तर्गत... पुरा समाचार

नेपाल–श्रीलंकाको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा हुने

नेपाल–श्रीलंकाको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा हुने

कोलम्बो । नेपाल(श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौंमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात्... पुरा समाचार

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पनि आधा काम बनेन

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पनि आधा काम बनेन

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र... पुरा समाचार

भरतपुरमा कबाड सामान ढुवानीमा कर लगाउने तयारी

भरतपुरमा कबाड सामान ढुवानीमा कर लगाउने तयारी

भरतपुर । पुनर्प्रयोग आउने वस्तु (कबाड) को ढुवानीमा भरतपुर महानगरले कर लगाउने तयारी गरेको छ ।... पुरा समाचार