एनसेल र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य
काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो... पुरा समाचार
एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण
काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको... पुरा समाचार
शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का २ करोड ३८ लाख धरौटीमा रिहा
सिरहा । नक्कली बिल र स्टिकरको प्रयोग गरी राजस्व छली र तस्करीमा संलग्न भएको आरोपमा पक्राउ... पुरा समाचार
नेपाल–चीन विद्युत् व्यापार : द्विपक्षीय सम्झौता गर्न आवश्यक
काठमाडौँ । नेपालले चीनसँग विद्युत् व्यापार सम्झौताको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ । नेपाल र चीनबिच विद्युत्... पुरा समाचार
अधिकांस पहाडी भेगमा वर्षा, बाँकी क्षेत्रको मौसम सफा रहने
काठमाडौं । सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आज आंशिक बदली हुनेछ । कोशी,बागमती, गण्डकी... पुरा समाचार
अनुगमनको नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व कम उठेपछि सरकारी निकायले व्यवसायीलाई अनावश्यक... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
नेपालको आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण विकास साझेदार हो :उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक विकासका लागि दक्षिण कोरिया महत्वपूर्ण विकास... पुरा समाचार
लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्ने सरकारको तयारी छ :अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन... पुरा समाचार
मध्यस्थता सम्बन्धित पाँच दिने तालिम शुरु
काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित... पुरा समाचार
निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाएको स्पष्टीकरण अध्ययन गर्दै प्राधिकरण
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन्... पुरा समाचार
१९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा
काठमाडौं । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ । इन्टरनेटको... पुरा समाचार




























