citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । आज  बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियालको  मूल्य एकको खरिद  दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

himalayan life insurance
igi long