उत्तर कोरियाद्वारा २ वटा क्रुज क्षेप्यास्त्र परीक्षण
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले... पुरा समाचार
बङ्गलादेशको मुद्रास्फीति ८.७८ प्रतिशत
बङ्गलादेशको खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण यहाँको मुद्रास्फीति दर फेब्रुअरीमा ८.७८ प्रतिशत पुगेको... पुरा समाचार
साउदी कम्पनी ‘अरामको’को १६१ अर्ब अमेरिकी डलरको कीर्तिमानी नाफा
साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको जनाएको... पुरा समाचार
युक्रेनको बाख्मत शहर कब्जा गर्ने अन्तिम चरणमा पुगेको वागनर समूहको दाबी
युक्रेनमा रुसकोतर्फबाट लडिरहेको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर कब्जामा आउनै लागेको दाबी गरेको छ... पुरा समाचार
इजरायलमा इतिहासकै ठूलो आन्दोलन, सरकार तानाशाही बन्न लागेको आरोप
इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १०... पुरा समाचार
चीनको नयाँ प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त
बेइजिङ । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ । ग्लोबल... पुरा समाचार
अमेरिकाको सिलिकन भ्याली बैंक बन्द
अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ ।घटनालाई सन् २००८ को... पुरा समाचार
रुस र साउदी अरेबियाले तेल व्यवसायमा सँगै काम गर्ने
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को र रियादले ओपेक प्लसको ढाँचाभित्र मिलेर काम जारी राख्न सहमत भएको... पुरा समाचार
मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग
मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको छ । पूर्वप्रधानमन्त्री मुहिद्दीनलाई शक्तिको... पुरा समाचार
संविधान संशोधन गरेर तेस्रो कार्यकालका लागि राष्ट्रपति बने सी
बेइजिङ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका... पुरा समाचार
जर्मनीको ह्यामवर्ग शहरस्थित एउटा चर्चमा अन्धाधुन्द गोली प्रहार
जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ... पुरा समाचार
चीनमा मात्र २० दिनमा झण्डै २५ करोड कोभिड–१९ सङक्रमणः कागजातपत्र लीक
गत महिनाको पहिलो हप्तामा शून्य कोभिड नीति कमजोर बनाइको २० दिनमा चीनमा झण्डै २५ करोड मानिस... पुरा समाचार

























