इरानमाथि २० गुणा शक्तिले आक्रमण गर्ने ट्रम्पको धम्की
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति इरानमाथि ठुलो आक्रमण गर्ने धम्की दिएका छन् । उनले यदि इरानले... पुरा समाचार
रुसले इरानलाई अमेरिकी युद्धपोत र सैनिकको जानकारी दिएको आरोप
पश्चिम एसियामा बढ्दो तनावका बीच रुसले ईरानलाई गोप्य जानकारी उपलब्ध गराइरहेको आशंका व्यक्त गरिएको छ ।... पुरा समाचार
चीनले घटायो आर्थिक वृद्धिदरको लक्ष्य
बेइजिङ । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भूराजनीतिक जोखिमबिच सन् २०२६ का लागि... पुरा समाचार
इरानमा २ हजार निशाना ध्वस्त पारेको अमेरिकी सेनाको दाबी
वासिङ्टन डिसी । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड .सेन्टकम) ले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानका... पुरा समाचार
बेरुतस्थित अमेरिकी दूतावास ‘अर्को सूचना नआएसम्मका लागि बन्द’
लेबनानको राजधानी बेरुतस्थित अमेरिकाको दूतावास अर्को सूचना नआएसम्मका लागि बन्द रहने भएको छ । दूतावासले भनेको... पुरा समाचार
टर्कीले इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द गर्यो
टर्की । टर्कीले इरानसँगको आफ्नो स्थलसीमाबाट हुने यात्रु आवागमन अस्थायी रूपमा स्थगित गरेको छ। यद्यपि व्यापारिक... पुरा समाचार
दुबई विमानस्थलमा सीमित उडान पुनः सुरु
दुबई। दुबई र अबु धाबी विमानस्थलहरू सहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन... पुरा समाचार
अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल १५ देश छोड्न निर्देशन
अमेरिका र इजरायलले इरानमाथि गरिरहेको निरन्तर आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक... पुरा समाचार
युएईद्वारा इरानी आक्रमणको निन्दा, सैन्य बललाई उच्च सतर्कतामा
दुबई । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो क्षेत्रमा इरानद्वारा गरिएका पछिल्ला आक्रमणहरूको निन्दा गरेको छ।... पुरा समाचार
पाकिस्तानलाई आक्रमणको जवाफ दिइने तालिबानको चेतावनी
अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएको छ। पाकिस्तानले गत आइतबार राति... पुरा समाचार
बेलायतद्वारा रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा
बेलायतले मस्कोको महत्त्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी–युक्रेनी युद्ध सुरु भए पछिको... पुरा समाचार
लुभ्र सङ्ग्रहालय प्रमुखले दिइन् राजीनामा
पेरिस । फ्रान्सको विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयकी निर्देशक लरेन्स दे कार्सले बहुचर्चित गहना चोरी घटनापछि पदबाट राजीनामा... पुरा समाचार


























