अमेरिकाको शक्तिशाली लडाकु विमान एफ–३५ खसालिएको इरानको दाबी
इरानले विश्वको सबैभन्दा उन्नत अमेरिकी लडाकु विमान एफ–३५ खसालिएको दाबी गरेको छ। इरानी मिडिया प्रेस टीभीका... पुरा समाचार
चीनले बीआरआई पूर्वाधारलाई अगाडि बढाउँदा वातावरणीय क्षति बढ्दै
२०१२ मा सुरु गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभलाई सुरुमा कनेक्टिभिटी र विकासको भव्य द्दष्टिकोणको रुपमा प्रस्तुत... पुरा समाचार
नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
हङकङ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त... पुरा समाचार
क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारीमा अमेरिका
अमेरिकाले छिमेकी क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब क्युबाको... पुरा समाचार
इरानको सबैभन्दा ठूलो ग्यास क्षेत्रमा अमेरिका–इजरायलको आक्रमण
मध्यपूर्वमा जारी युद्धको बीचमा अमेरिका र इजरायलले अब इरानी ऊर्जा प्रतिष्ठानहरूलाई लक्षित गर्न थालेका छन् ।... पुरा समाचार
इरानी आक्रमणका कारण यूएईले बन्द गर्यो आफ्नो हवाई क्षेत्र
इरानी आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको... पुरा समाचार
अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन... पुरा समाचार
ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
खाडी क्षेत्रमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (UAE) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द... पुरा समाचार
ईन्धन संकटपछि पाकिस्तानमा सरकारी कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घट्यो
पाकिस्तानमा ईन्धन संकट बढेपछि सरकारले सरकारी खर्च घटाउन कर्मचारी तलबमा कटौती गर्ने निर्णय गरेको छ ।... पुरा समाचार
इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको रुसी कूटनीतिज्ञको दाबी
इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका... पुरा समाचार
भारतको आंशिक भिसा निलम्बनले बंगलादेशको हालैको अशान्तिप्रति असहजताको संकेत गर्छ
राजनीतिक हिंसाको नयाँ झपडपछि बंगलादेशको बन्दरगाह शहर चटगाउँबाट भिसा सेवा निलम्बन गर्ने भारतको निर्णय द्धिपक्षीय सम्बन्च... पुरा समाचार
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
बेइजिङ । घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुवात उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ ।... पुरा समाचार


























