तेल बोकेको ट्याङ्कर दुर्घटना, कम्तीमा २५ जनाको ज्यान गयो
काठमाडौं । नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा... पुरा समाचार
इरानमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा
एजेन्सी ।अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ... पुरा समाचार
बेलायतमा कोरोना संक्रमण बढेपछि फेरि लक डाउन चेतावनी
लन्डन । बेलायत सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न फेरि कडा नियन्त्रणको उपाय ९बन्दाबन्दी० गर्न सकिने... पुरा समाचार
कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दावी
एजेन्सी । अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको छ... पुरा समाचार
फ्रान्समा कोरोना संक्रमण बढेपछि सार्वजनिक गतिविधिमा फेरि कडाई
पेरिस । कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेपछि फ्रान्स सरकारले देशका प्रमुख २ सहरमा सार्वजनिक कृयाकलापमा... पुरा समाचार
चीनको कोरोना खोप आगामी नोभेम्बरमा बजारमा आउन सक्ने
एजेन्सी । चीनले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आगामी नोभेम्बरको सुरूमै बजारमा उपलब्ध हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका... पुरा समाचार
जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा बन्ने निश्चित
एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले योशिहिडे सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै... पुरा समाचार
अमेरिकामा डढेलोबाट आइतबारसम्म ३० को मृत्यु
एजेन्सी । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म ३० व्यक्तिको ज्यान गएको छ। ओरेगनको डढेलोमा... पुरा समाचार
अमेरिकाको ओरिगन राज्यको डढेलोमा दशौं हजार मानिस विस्थापित
एजेन्सी । अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोबाट कयौँ मानिस हराउनुको साथै दशौं हजार मानिस विस्थापित... पुरा समाचार
बेलायत र जापानबीच व्यापार सम्झौता हुने
लन्डन । बेलायत र जापानबीच व्यापार सम्झौता गर्नका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । युरोपेली... पुरा समाचार
अमेरिकाको बजेट घाटा हालसम्मकै उच्च
एजेन्सी । कोरोना भाइरस महामारीका कारण अमेरिकाको बजेट घाटा हालसम्मकै उच्च भएको छ । कोरोना भाइरस... पुरा समाचार
अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द
वासिङ्टन। अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको... पुरा समाचार


























