citizens life insurance long ad
stcnepal long ad
सूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाए

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाए

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ नाफा... पुरा समाचार

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीले नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज माघ २२ गते अन्तिम... पुरा समाचार

शिखर इन्स्योरेन्सको २० औँ वार्षिक साधारण सभा फागुन १३ गते

शिखर इन्स्योरेन्सको २० औँ वार्षिक साधारण सभा फागुन १३ गते

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।इन्स्योरेन्स कम्पनी सञ्चालक... पुरा समाचार

हिमालयन लाइफ इन्स्योरेन्सको फागुन ११ गते गते वार्षिक साधारण  

हिमालयन लाइफ इन्स्योरेन्सको फागुन ११ गते गते वार्षिक साधारण  

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन ११ गते गते वार्षिक साधारण सभा बस्ने भएको... पुरा समाचार

नेपाल लाइफद्वारा एक दिवसीय Sales Transformation Session सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय Sales Transformation Session सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय Sales Tranformation... पुरा समाचार

एलआईसीको अवितिरत ४.९२ लाख कित्ता हकप्रद लिलाम बिक्री खुला

एलआईसीको अवितिरत ४.९२ लाख कित्ता हकप्रद लिलाम बिक्री खुला

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लमिटिेडले आजदेखि (माघ २१) अवतिरति हकप्रद शेयर ललिाम बढाबढ... पुरा समाचार

सन नेपाल लाइफको एएमएलरसीएफटी सम्बन्धी अभिमुखीकरण सम्पन्न

सन नेपाल लाइफको एएमएलरसीएफटी सम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT... पुरा समाचार

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ७५% छुट दिने

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ७५% छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।... पुरा समाचार

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । फागुन ८ गतेदेखि नेको इन्स्योरेन्स लिमिटेडले ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद... पुरा समाचार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । शेयर... पुरा समाचार

आज माघ २० गतेबाट एनएलजी इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा

आज माघ २० गतेबाट एनएलजी इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको करिब सवा ३ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत आज माघ २०... पुरा समाचार

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको... पुरा समाचार