रिलायबल नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले पाए वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीको उपाधी
काठमाडौं । न्यू विजनेश एज प्रालिले आयोजना गरेको विजनेश एक्सिलेन्स अवार्डबाट बीमा क्षेत्रका दुई कम्पनी सम्मानित... पुरा समाचार
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।... पुरा समाचार
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नं १३ निवासी भगतवी... पुरा समाचार
आइएमई लाइफ इन्स्योरेन्सको आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण... पुरा समाचार
आईएमई लाइफ इन्स्योरेन्सको ‘कर्णाली कनेक्सन’ : ‘शान्ति र सद्भाव यात्रा’ राराले बुझाएको जीवन बीमाको महत्व
काठमाडौं । नेपालको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यबीच जीवनका गहिरा सन्देशहरु लुकेका हुन्छन्। कर्णाली प्रदेशको अनुपम... पुरा समाचार
एशियन लाईफले ल्यायो जीवन मंगल सावधिक जीवन बीमा योजना
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको... पुरा समाचार
नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा निःशुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर नि:शुल्क स्वास्थ्य सिविर एवम् देशैभर... पुरा समाचार
सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छुट
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित विलम्ब शुल्कमा... पुरा समाचार
सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र... पुरा समाचार
एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स को ८ लाख ८७ हजार कित्ता शेयर बेच्दै
काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ८७ हजार बढी कित्ता शेयर... पुरा समाचार
शिखर इन्स्योरेन्सको ऐतिहासिक उपलब्धि: प्रिमियम संकलन ५ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौँ । बीमा क्षेत्रमा सक्रिय शिखर इन्स्योरेन्सले प्रिमियम संकलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले... पुरा समाचार
निर्जीवन बिमा व्यवसाय उत्साहजनक, बागमतीको वर्चस्व, मोटर अग्रपंक्तिमा
काठमाडौं । नेपालको निर्जीवन बिमा क्षेत्रले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्ममा उल्लेखनीय प्रगति... पुरा समाचार


























