citizens life insurance long ad
stcnepal long ad
राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ

राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ

राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको... पुरा समाचार

त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने

त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा... पुरा समाचार

नाम्सले आगामी आवदेखि एमबिबिएस विषय पढाउने

नाम्सले आगामी आवदेखि एमबिबिएस विषय पढाउने

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने भएको छ ।... पुरा समाचार

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय... पुरा समाचार

कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म... पुरा समाचार

भोलिदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै

भोलिदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै

भक्तपुर । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११... पुरा समाचार

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाका निम्ति राष्ट्रिय परिचयपत्र अनिवार्य

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाका निम्ति राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सबै तहका एकीकृत प्रवेश परीक्षामा आवेदन दिन राष्ट्रिय परीचयपत्र अनिवार्य गरेको... पुरा समाचार

पारिश्रमिक बढाउने आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किए

पारिश्रमिक बढाउने आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किए

काठमाडौँ । शिक्षक आन्दोलनले रोकिएको काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका... पुरा समाचार

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर अन्तर्गत... पुरा समाचार

शिक्षकहरूले रोके एसइईको उत्तर पुस्तिका परीक्षण

शिक्षकहरूले रोके एसइईको उत्तर पुस्तिका परीक्षण

काठमाडौँ । काठमाडौँ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई)  को उत्तर पुस्तिका परीक्षण कार्य... पुरा समाचार

त्रिविको रेक्टरमा डा. केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त

त्रिविको रेक्टरमा डा. केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्... पुरा समाचार

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।... पुरा समाचार