citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाका निम्ति राष्ट्रिय परिचयपत्र अनिवार्य

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सबै तहका एकीकृत प्रवेश परीक्षामा आवेदन दिन राष्ट्रिय परीचयपत्र अनिवार्य गरेको छ । आयोगले आगामी शैक्षिक सत्र २०८१ /०८२ देखि परिचयपत्र अनिवार्य गरेको हो ।

परीक्षामा सहभागी हुन तयारी गरेका विद्यार्थीलाई परिचयपत्र बनाउन आयोगले अनुरोध गरेको छ । यसअघि आयोगले नागरिकताका आधारमा परीक्षामा सहभागी गराउँदै आएको थियो ।

gold
himalayan life insurance long ad