citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

त्रिविको रेक्टरमा डा. केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्री समक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति प्रधानमन्त्रीले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

himalayan life insurance
igi long