एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड
काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप कन्क्लाभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल... पुरा समाचार
सिद्धार्थ बैंकलाई तीन विधामा एक्सिलेन्स अवार्ड
काठमाडौं । सिद्धार्थ बैंकले तीन प्रतिष्ठित अवार्ड पाएको छ । बैंकले विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक संस्था भिसा इन्टरनेसनलसँगको... पुरा समाचार
लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच डिलरका लागि च्यानल फाइनान्सिङ सम्झौता
काठमाडौँ । लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई... पुरा समाचार
नबिल बैंक र नेपाल इन बिजनेश–ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी
काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान... पुरा समाचार
सानिमा बैंकले इन्टरनेट बैंकिङ्ग सेवा सधैका लागि बन्द गर्ने निर्णय
काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि सधैका... पुरा समाचार
आजबाट रु १०० को नयाँ नोट बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सय रुपियाँको नयाँ नोट छाप्ने तयारी गरेको छ । एक सूचना... पुरा समाचार
कुमारी बैंक ‘भिसा लिडरसीप कन्क्लेभ नेपाल २०२५’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित
काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘Excellence in Cross–Border Business’... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४२ दिनका लागि रु २५ अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
कुमारी बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १... पुरा समाचार
कामना सेवाको अल्फा ग्रो बचत खातासँगै जीवन बीमा
काठमाडौं । कामना सेवा विकास बैंकले १९ औँ वार्षिकोत्सवका अवसरमा बालबालिका लक्षित “अल्फा ग्रो वचत खाता”... पुरा समाचार
पाटा र भिसासँगको सहकार्यमा एनएमबि बैंकले ल्यायो डिजिटल भुक्तानी गर्ने प्रविधि
काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै... पुरा समाचार
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । विदेशबाट... पुरा समाचार


























