अधिक तरलता व्यवस्थापनमा आक्रामक बन्दै राष्ट्र बैंक, बैंकिङ प्रणालीबाट भोलि फेरि १० अर्ब तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक आक्रामक ढंगले अगाडि बढिरहेको... पुरा समाचार
सिटिजन्स बैंकको १९० औं शाखा ललिपुरको इमाडोलमा संचालनमा
काठमाडौं । विगत डेढ दशकदेखीअनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्गसेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेशाखाविस्तार... पुरा समाचार
बैंकमा पैसा फालाफाल, सिडी रेसियो ८१ प्रतिशत भन्दा तल
काठमाडौं । निक्षेप वृद्धि निरन्तर हुनु तर कर्जाको माग कम हुनाले प्रणालीमा तरलता दिन प्रति दिन... पुरा समाचार
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनी नगेन्द्र प्रसाद बिमलीको नाममा रहेको २२ हजार कित्ता संस्थापक सेयर... पुरा समाचार
बैंक जमानतको प्रमाणीकरण ग्राहक स्वयंले गर्न सक्ने व्यवस्था
काठमाडौं । बैंक जमानतको प्रमाणीकरण ग्राहक स्वयंले गर्न सक्ने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले आज... पुरा समाचार
हिमालयन बैंकमा रहेको सेयर बेच्ने प्रयासमा हबिब बैंक
काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने भएको छ।हबिबले हिमालयनमा रहेको आफ्नो... पुरा समाचार
नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय... पुरा समाचार
नबिल बैंकको साधारण सभा मिति १ दिन अघि सर्यो
काठमाडौं । नबिल बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ४५ अर्ब तान्न खोज्दा बैंकहरुबाट १.४१ खर्ब बढीको आवेदन
काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो मंसिर महिनामा अहिलेसम्म... पुरा समाचार
एनआईसी एसिया बैंकका ऋणी ग्राहकलाई राहात, कर्जाको अधिकतम प्रिमियम अब ३ % मात्रै
काठमाडौं । एनआईसी एसिया बैंकले ऋणी ग्राहकलाई राहात हुने हिसाबले कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशत... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ बढी रकम बैंकहरुमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ बढी रकम बैंकहरुमा लगानी गर्ने भएको... पुरा समाचार
नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको... पुरा समाचार





















