नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप १० अर्ब रुपैयाँ तान्ने मंगलबार बोलकबोल
काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप १० अर्ब रुपैयाँ... पुरा समाचार
ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल... पुरा समाचार
वर्ष २०२३ मा १७ वटा वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, रु. १५ करोड बढी जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंक वर्ष २०२३ मा करिब डेढ दर्जन वाणिज्य बैंकमाथि कारबाही गर्दै करोडौँ... पुरा समाचार
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ... पुरा समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को पुस १७ गते वार्षिक साधारण सभा
काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मंगलबार पुस १७ गते वार्षिक साधारण सभा बस्ने भएको... पुरा समाचार
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँवार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको... पुरा समाचार
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने... पुरा समाचार
नेपाल एसबिआई बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको ३०औँ वार्षिक साधारणसभा २०८० पौष १३ गते (तदनुसार २९डिसेम्बर... पुरा समाचार
सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ । बैंकको पुस १२ गते... पुरा समाचार
नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको... पुरा समाचार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।... पुरा समाचार
विराटनगरमा एभरेष्ट बैंकको एटीएम फोडियो
विराटनगर । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार... पुरा समाचार























