citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा

पहिलो प्राथमिकतामा संस्थापक सेयरधनी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले १ लाख ४१ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस १३ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad