macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ ।

बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौँ निवासी डा. बिनोद आत्रेय नियुक्त भएका हुन् । उनी पुस १२ गतेदेखि नै लागू हुनेरी नियुक्त भएको कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad