सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७ अर्ब ७३ करोडको ट्रेजरी बिल जारी गर्दै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको... पुरा समाचार
बैङ्क खाता रोक्का तथा फुकुवा गर्ने सम्बन्धी कानुन बन्दै
काठमाडौँ । बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल... पुरा समाचार
महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय... पुरा समाचार
प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोगमा ल्याउने सम्बन्धी सम्झौता
काठमाडौं । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्स बीच बजेट ३६० सफ्टवेयर (अटोमेटेड बजेटिङ्ग सोलुस) प्रयोगमा ल्याउने... पुरा समाचार
अब सवारीसाधन कर्जा लिन सहज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । बैंकले हायर पर्चेज... पुरा समाचार
सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच समझदारी
काठमाडौं । बिगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधरण ग्राहकवर्गहरुको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको... पुरा समाचार
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः... पुरा समाचार
नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत थप बजारबाट ५० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण... पुरा समाचार
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बाल–बालिकाहरुलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान... पुरा समाचार
नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट पैसा तान्न थाले
काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। बैंक तथा... पुरा समाचार
कुमारी बैंकको ३ लाख १४ हजार बढी कित्ता शेयर जेठ ४ गतेबाट बिक्रीमा राखिने
काठमाडौं । कुमारी बैंकको ३ लाख १४ हजार बढी कित्ता शेयर जेठ ४ गतेबाट बिक्रीमा राखिने... पुरा समाचार
बैंकहरुका लागि ‘एनएफआरएस–९’ सम्बन्धी मार्गदर्शन जारी, साउनबाट कार्यान्वयनमा आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि ‘एनएफआरएस–९’सम्बन्धी मार्गदर्शन जारी गरेको छ। केन्द्रीय... पुरा समाचार






















