नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ प्रदान
काठमाडौँ । नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान... पुरा समाचार
नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसायका लागि सम्झौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ। बीमा व्यवसायका... पुरा समाचार
राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित बैंकको प्रवक्ता तोकिएका छन्... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज जेठ २१ गते फेरि बैंकिङ प्रणालीबाट रु ४० अर्ब तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको यो शेयर जोकोही... पुरा समाचार
निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरिरहेको ७ वर्षे अवधि... पुरा समाचार
एभरेष्ट बैंकले इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा आजदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल... पुरा समाचार
राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दुई रिक्त कार्यकारी निर्देशक पदमा बढुवा गरि... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ३ अर्ब १४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १४ करोड २ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा... पुरा समाचार
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण... पुरा समाचार
नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान
काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा नं... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना... पुरा समाचार






















