stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेड बाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइ धनीहरुलाई कर सहित १६% का दरले हुन आउने रकम रु.१३,७६,००,०००।– (अक्षरुपी तेह्र करोड छयत्तर लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराउदछौं ।

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउदछौं ।

विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको सबैमा जानकारी गराउदछौं ।

prabhu mahalaxmi
kumari