sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनआईबिएल स्टेलब फन्डका इकाइहरु नेप्सेमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल स्टेबल फन्डका इकाइहरु नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ। योजना व्यवस्था एनआईएमबि र नेप्सेबीच उक्त म्युचुअल फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो।

यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ११ करोड ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा कुनै पनि धितोपत्र सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबारमा आउँछ। यो म्युचुअल फन्डका इकाइहरु अब आइतबारबाट कारोबारमा आउनेछ। किनकि भोलि शुक्रबार शेयर बजार बन्द रहन्छ।

नेप्सेले यो म्युचुअल फन्डका इकाइधनीहरु खरिदबिक्रीका लागि ‘एनआईबिएलएसटीएफ’ कारोबार संकेत प्रदान गरेको छ।

prabhu bank
nawakantipur long