citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गरिमा क्यापिटलमा निःशुल्क मेरो शेयर र डिम्याट खाता खोल्न सकिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरो शेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाता खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।

यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाता खोल्न सकिनेछ ।

यसकासाथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१ ४५२९१४९र५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ Viber/WhatsApp मा समेत सोझै सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ । क्यापिटलका अनुसार फेसबुक, इन्स्टाग्राम मार्फत पनि जानकारी लिन सकिनेछ ।

himalayan life insurance
igi long