macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयररजिष्ट्रार नियुक्त भएसँगै अब एनएमबि क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत एनएमबि क्यापिटलले पुरा गरेको हो ।

himalayan life insurance
igi long
NTA long ad