citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

माछापुच्छ्रे बैंकले यी ५२ शाखाबाट सेवा दिने [सूचीसहित]

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ५२ शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५२ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् सुची…

 

gold
himalayan life insurance long ad
kumari bank