723
आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी शाखा खुल्ने छन् । हेर्नुहोस् सुची…
Aarthik Sanjal