citizens life insurance long ad
stcnepal long ad

एनआईसी एसिया बैंकलाई राइट सेयर निष्कासनको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई राइट सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई १:०.५० अनुपातमा राइट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता राइट सेयर निष्कासनका लागि अुनमति माग गरेको थियो ।

जसलाई बोर्डले कात्तिक १७ गते मंगलबार अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एआईएमबी एसीई क्यापिट लिमिटेड रेहको छ ।

IME Life
kumari