stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शुक्रबार बिहानै ५ सयभन्दा बढी प्रहरी कारबाहीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार बिहानै लकडाउनका बेला अनावश्यक  घरबाहिर निस्कने पाँच सय जना भन्दा धेरैलाई  प्रहरीले कारबाही गरेको छ।

प्रहरीका अनुसार कोराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे ‘लकडाउन’काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले ‘होल्ड’ गरेको हो ।

लकडाउनमा अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेकाे गरेको हो ।

prabhu mahalaxmi
kumari