stcnepal long ad
nabil bank
Himalayan bank
national life

माछापुछ्रे बैंकले आज बिहिवार देशभरी यी शाखा सञ्चालन गर्ने (तालिकासहित)

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा माछापुछ्रे बैंकले आज बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले आज बिहिवार देशभरिका ४८ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।

kumari bank
kumari
nawakantipur long