citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोना कोषमा नेपाल बैकद्धारा १ करोड ५ लाख सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बैंक लिमिटेडले १ करो ५ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको ५ लाख र केन्द्रिय कोषमा १ करोड सहयोग गरेको हो ।

बैंकको प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई बिहिवार हस्तान्तरण गरेका हुन् भने यस अघि बैंकको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा १ करोड जम्मा गरि सकेको छ ।

बैंकले हालसम्म गण्डकी प्रदेशमा बिभिन्न २३ वटा शाखाहरु, १७ वटा एटीएम र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आएको छ ।

gold
himalayan life insurance long ad
kumari bank