stcnepal long ad
global ime bank long

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको चौधौं वार्षिक साधारण सभा चैत २१ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको चौधौं वार्षिक साधारण सभा चैत २१ गते होटल बाराही, लेकसाइट, पोखरामा हुने भएको छ ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको कार्य समितिको फागुन २० गते बसेको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा आव २०७५/२०७६ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आव २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको विधान संशोधन गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।

IME Lifesidebar
kumari