stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कामना सेवा विकास बैंकद्धारा शुल्क फिर्ता लिन आउन आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले कर्जा भुक्तान गरिसकेका ग्राहकहरुलाई शुल्क फिर्ता लिन आउन आग्रह गरेको छ ।

बैंकले अग्रिम भुक्तानी शुल्क, बिलम्ब शुल्क, धितो फुकुवा शुल्क, र सुक्ष्म निगरानी शुल्क आदि फिर्ता गर्नु पर्ने भएकोले कर्जा चुक्ता भुक्तान गरी सकेका ग्राहककलाई शुल्क फिर्ता लिन आउन आग्रह गरेको हो ।

बैंकले सम्बन्धित शाखामा सम्पर्क गरि शुल्क फिर्ता लिन भनेको छ ।

 

kumari bank
kumari
nawakantipur long