stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए पद तथा गोपनियताको शपथ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नर समक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् ।

पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रम बिच गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा।निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari