citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ९ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापकलाई शेयर किन्न दिइएको अवधिभित्र शेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणलाई खरिद प्रस्ताव गर्न सकिने प्रावधान रहेको छ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा बुझाउनु पर्नेछ।

gold
himalayan life insurance long ad