stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एक्सेल डेभलपमेन्ट बैंकले यसपटक पनि सेयरधनीलाई लाभांश नदिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट यसपटक पनि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । एक्सेलले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

prabhu mahalaxmi
kumari