citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सुन चाँदीको भाउ आज पनि घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

gold
himalayan life insurance long ad