citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सांग्रिला डेभलपमेन्ट बैंकको ४३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ४३ हजार १२६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयर अहिले बैंकका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad