stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको यही पुस २५ गते तेस्रो वार्षिक साधारण सभा

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले यही पुस २५ गते नक्सालस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ। साथै कम्पनी मर्जरमा जाने वा विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिने छ।

prabhu mahalaxmi
kumari