stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर ३ गते अन्तिम दिन हो । राधी विद्युत कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसले लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने वितरण गर्न लागेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

 

prabhu mahalaxmi
kumari