stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कामना सेवा विकास बैंकको बोनस शेयर खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएको छ ।

कम्पनीले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गराएको हो ।

असोज १४ गतेसम्म कायम भएका शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् । साथै, असोज १४ गतेसम्म शेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari