sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउनेछन् । बैंकले यसअघि नैं संस्थापक शेयरधनीका लागि बिक्री खुलाइसकेको छ ।

शेयर खरिद गर्न इच्छकु लगानीकर्ताले आजका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंस्थित कानुन तथा शेयर विभागमा निवेदन दिनुपर्नेछ । शेयरको मूल्य फरकफरक राखिएकाले थप जानकारीका लागि बैंकमा सम्पर्क गर्न भनिएको छ ।

prabhu bank
nawakantipur long