stcnepal long ad

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक  शेयरधनी  नरेन्द्र  कुमार  सोनीको  नाममा रहेको ३०  हजार कित्ता  शेयर  बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउछन् । बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएको बताएको छ ।

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।