stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स डायोग्नोस्टिक सेन्टरमा छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायोग्नोस्टिक सेन्टर’ले आफ्ना सेवाहरुमा २० प्रतिशतसम्मको छुट दिने भएको छ ।

ज्योति विकास बैंक र डायोग्नोस्टिक सेन्टरबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले क्लिनिकमा इन(हाउस परीक्षणहरू गराउँदा उक्त छुट पाउने भएका हुन् ।

यसअघि बैंकले आफ्ना ग्राहकका लागि काठमाडौंस्थित प्रख्यात ट्र्यांक्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको थियो ।

साथै, बैंकले लुगासुगाट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

IME Lifesidebar
kumari