sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

हिमालयन लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको समयभित्र इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

संस्थापक शेयरधनीहरुबाट तोकिएको मितिभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

gold
prabhu bank
nawakantipur long