stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिक  वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ११.११% बोनस सेयर र ८% नगद गरी कुल १९.११% लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari