stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष२०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ६.४०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र महालक्ष्मीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

prabhu mahalaxmi
kumari