stcnepal long ad
global ime bank long

भेस्पाले ग्राहकको आत्मीयता बढाउन ‘हन्ड्रेड कस्टुमर रिक्रियसन राईड’ कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भेस्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड संन्स प्रालि ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन आयोजना गरेको राइड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले शनिबार भेस्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘हन्ड्रेड कस्टुमर रिक्रियसन राईड’ सम्पन्न गरेको थियो ।

ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्य सहित राइड आयोजना गरेको कम्पनीका उपाध्यक्ष बिजय महतोले बताउनुभयो ।

राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

IME Lifesidebar
kumari