stcnepal long ad
global ime bank long

शनिबार तथा सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ । बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खुल्ला गरी राजश्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

केन्द्रिय बैंकले बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने बैंक, वीत्तीय संस्था, काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत शनिबार तथा अन्य सार्वजनिक बिदामा पनि पूर्ण रुपमा खुल्ला गर्न निर्देशन दिएको छ ।

 

IME Lifesidebar
kumari